Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

दैलेख, ४ पुस । ६ वर्षीय एक बालकको शव स्कुलको सेफ्टी ट्यांकीमा फेला परेको छ । मंगलबारदेखि हराएका बालक मृत अवस्थामा आफु पढ्ने स्कुलको सेफ्टी ट्याङ्कीमा फेला परेका हुन । बुधबार बिहान उनको शव भेटिएको हो ।

दैलेख सदरमुकामस्थित सनराईज बोर्डिङ स्कुलमा युकेजीमा पढ्दै गरेका हिक्मत शाहीको शव बुधबार बिहान खोजीकार्य जारी रहेको बेला उनी पढ्दै गरेको स्कुलको सेफ्टी ट्यांकीमा भेटिएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्लाको पश्चिममा पर्ने ठाटीकाँध गाउँपालिका(३ घर भएका बालकका आमाबुवा दैलेख सदरमुकामका खुद्रा व्यापारी हुन्।

तपाईको प्रतिक्रिया