Online Bichar
सोमबार, बैशाख ३१, २०८१ | Monday, May 13, 2024

काठमाडौं, १६ वैशाख २०८१ । बझाङ प्रदेश सभा १ ‘क’को मतगणनामा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निकटतम् प्रतिद्वन्द्वीभन्दा ६७४ मतले अगाडि रहेका छन् ।

७४०२ सदर मतमध्ये भण्डारीले २६३८ मत प्राप्त गरेका छन् । दोस्रो नम्बरमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १९६४ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो नम्बरमा छन् । उनले १६८९ मत पाएका छन् ।

एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले ९७४ र राप्रपाका उम्मेदवार किशोरकुमार खड्काले ६० मत प्राप्त गरेका छन् ।

 

तपाईको प्रतिक्रिया