Online Bichar
सोमबार, बैशाख ३१, २०८१ | Monday, May 13, 2024

बझाङ, १६ वैशाख २०८१ । बझाङ प्रदेश सभा १ (क) मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । छविसपाथिभेरा–१ र २ को गणना सकिंदा एमालेका दमनबहादुर भण्डारीको अग्रता कायमै रहेको हो । भण्डारीले ७५७ मत पाउँदा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ३८० मत पाएका छन् ।

तेस्रो मत नेकपा माओवादी केन्द्रका जनक बुढाले पाएका छन् । उनले २२६ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन् ।

 

तपाईको प्रतिक्रिया