Online Bichar
शनिबार, बैशाख २९, २०८१ | Saturday, May 11, 2024

काठमाडौं, १६ वैशाख २०८१ । नेपालले वेस्ट इन्डिज ‘ए विरुद्धको टी-२० श्रृंखलाअन्तर्गत आज दोस्रो खेल खेल्दैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजेबाट सुरू हुनेछ।

शनिबार भएको पहिलो खेलमा नेपालले पाहुना टोली वेस्ट इन्डिज ुएु लाई ४ विकेटले पराजित गरेको थियो। वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै २०६ रन बनाएको थियो।

नेपालले आईसीसी टी–२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिजसँग शृंखला खेलिरहेको हो। उक्त शृंखलापछि नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्नेछ।

तपाईको प्रतिक्रिया