Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

काठमाडौं, २ पुस । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघलेजनाएको छ ।

आइतबारको तुलनामा आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन सुन ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुन प्रतितोला ५९ हजाररुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया