Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

काठमाडौं, ७ वैशाख २०८१ । नेपालका गुल्शन झाले दोस्रो विकेट लिएका छन्। युएईका विष्णु सुकुमारानलाई झाले आउट गराएका हुन्। उनी ७ दशमलव ५ ओभरमा २८ बलमा २८ रन जोडेर पेभेलियन फर्किएका छन्।

यसअघि सोमपाल कामीले युएईको पहिलो विकेट लिएका थिए । युएईका कप्तान मोहम्मद वासिमलाई कामीले आउट गराएका हुन् । उनी ७ बलमा ११ रन बनाएर बाहिरिए। एसीसी प्रिमियर कपअन्तर्गत फाइनल प्रवेशका लागि नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा खेल जारी छ।

तपाईको प्रतिक्रिया