Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

काठमाडौं, ७ वैशाख २०८१ । ओमानमा जारी एसीसी प्रिमियर कपको सेमिफाइनल नेपाललाई पहिलो झट्का लागेको छ। ओपनर कुशल भुर्तेल पहिलो बलमा नै आउट भएका हुन्।

टस जितेर यूएईले फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको थियो। यूएईका बलर जुनेन सिद्दिकीले ओपनर भुर्तेललाई आउट गरेका हुन्।

 

तपाईको प्रतिक्रिया