Online Bichar
बिहिबार, आषाढ ११, २०८३ | Thursday, June 25, 2026

काभ्रे, २६ मंसिर । भुम्लु गाउँपालिका — ६ स्थित सुनकोशी नदीकिनारमा अवैधरुमा बालुवा चोरी गर्ने वडा सदस्यसहितको समुहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेको समुहलाई छाड्न प्रहरीलाई राजनीतिक नेतृत्वल दबाब दिएका छन् ।

प्रहरीले बालुवा चोरी गर्ने समुहको मुख्य गिरोहको खोजी गरिरहेको छ ।

गिरोहका मुख्य नाईके रमेश माझी भने फरार छन् ।

एसपी रविराज खड्काले गिरोहका सदस्यलाई फक्राउ गरी कारबाही शुरु गरेको बताए ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments