Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

काठमाडौं, १४ फागुन २०८० । गायक तथा संगीतकार भक्तराज आचार्यको ८२ वर्षको उमेरमा निधन भएको छ। भजन शिरोमणिको उपाधिसमेत पाएका आचार्यको सोमबार मेडिसिटी अस्पतालमा निधन भएको हो।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ।

उनका दुई छोरा सत्य र स्वरुप आचार्य छन्। उनीहरू पनि गीत/संगीतमै सक्रिय छन्।

 

 

तपाईको प्रतिक्रिया