Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

दमक, २५ मंसिर । झापाको दमक चोकमा केहिबेर अघि सडक दुर्घटना भएको छ । सडक दुर्घटनामा परेर २ जनाको मृत्यु भएको बताइएपनि प्रहरीले यसको औपचारिक पुष्टि गरेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ । भारतीय गाडिले ठक्कर दिएको बताइन्छ ।

 

तपाईको प्रतिक्रिया