Online Bichar
बिहिबार, फाल्गुण ०७, २०८२ | Thursday, February 19, 2026

एजेन्सी, १६ माघ २०८० । भारतको राजधानी दिल्लीमा सोमबार भएको भीषण आगलागीमा ४०० भन्दा बढी निजी सवारीसाधन जलेर नष्ट भएका छन्।

स्थानीय अग्नि सेवा विभागका अनुसार उत्तरी दिल्लीको वजिराबाद प्रहरी स्टेसनको एउटा भण्डारमा आगलागी भएको हो। गोदाममा राखिएका गाडीमा आगलागी भएको हो।

ट्राफिक नियम उल्लंघन गरेको र दुर्घटनामा संलग्न रहेको भन्दै प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएको गाडी जलेको बुझिएको छ। आगलागीको कारण भने खुलेको छैन।

 

तपाईको प्रतिक्रिया