Online Bichar
बिहिबार, आषाढ ०७, २०८१ | Thursday, June 20, 2024

एजेन्सी, २९ पुस २०८० । चीनको सिनजियाङमा हिमपहिरोमा फसेका २ सय जनाभन्दा बढीको चिनियाँ प्रहरीले उद्धार गरेको छ।

चीनको सिनजियाङको अल्ताय प्रान्तको राजमार्गमा हिमपहिरोले ५४ सवारीसाधन र २ सय जनाभन्दा बढी मानिस फसेका थिए।

उनीहरू सबैको प्रहरीले उद्धार गरेको छ। २ घण्टाभन्दा बढीको प्रयासपछि बाटोमा अलपत्र परेका सवारीसाधन पनि सडक खोलिएपछि बाटो लागेका छन्।

 

तपाईको प्रतिक्रिया