Online Bichar
शनिबार, बैशाख १९, २०८३ | Saturday, May 2, 2026

बुटवल, २३ मंसिर । पाल्पामा भएको सवारी दुर्घटनामा एक जनाको मृत्युको भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडक खण्डमा भएको दुर्घटनमा परि तानसेन नगरपालिका–७ बा“सटारीकी दुर्घटनामा परेर २३ वर्षीय विपना श्रेष्ठको मृत्यु भएको छ ।

प्रहरीका अनुसार लु ४२ प ४२१३ नम्बरको स्कुटी सवार श्रेष्ठ बुटवलबाट बा“सटारी आउने क्रममा जरेपिपलमा दुर्घटनामा परेकी हुन् ।

उनले चलाएको स्कुटीको पछाडीबाट मिनि ट्रक आउँदै गरेको थियो ।

सोही ट्रकले दुर्घटना भएको देखेकाले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments