Online Bichar
बिहिबार, आषाढ ३२, २०८३ | Thursday, July 16, 2026

काठमाडौँ, २३ मंसिर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक मंसिर २९ गते बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा शनिबार दिउँसो १ बजेका लागि बैठक डाकिएको हो।

अध्यक्षहरू र महासचिव समयमै उपस्थित नभएको भन्दै नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बालुवाटारबाट बाहिरिएपछि शनिबार अपरान्ह बसेको सचिवालय बैठकले २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो।

नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ।

सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments