Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

विराटनगर, २१ मंसिर । बिस्कुट अड्किँदा इटहरीमा एक बालिकाको मृत्यु भएको छ ।

इटहरी उपमहानगरपालिका ४ निवासी संजिब चौलागाइको ६ वर्षीया छोरी श्रुति चौलागाईको बिस्कुट अड्किँदा बिहीबार साँझ ८ बजे मृत्यु भएको हो ।

बिस्कुट खाँदा अड्किएपछि गम्भीर घाइते भएकी बालिकालाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

नयाँ पत्रिका बाट

तपाईको प्रतिक्रिया