Online Bichar
आइतबार, माघ १३, २०८१ | Sunday, January 26, 2025

काठमाडौँ, २४ मंसिर २०८० । भारत सरकारले प्याज निर्यातमा लगाएको प्रतिबन्ध औपचारिक रूपमा लागू भएको अधिकारीहरूले बताएका छन् । बिहीबार साँझ विदेश व्यापार महानिर्देशनालयद्वारा जारी गरिएको सूचनाअनुसार प्याजको निकासी नीतिलाई मार्च ३१, २०२४ सम्म प्रतिबन्ध लगाएको हो ।

आन्तरिक उपलब्धता बढाउन र स्थानीय मूल्यलाई नियन्त्रणमा राख्न यस्तो कदम चालिएको अधिकारीहरूले बताएका छन् । एजेन्सीबाट

 

तपाईको प्रतिक्रिया