Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २१ मंसिर ।  राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आका र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।

कतार एयरवेजको भीभीआइपी उडान बिहान ११.०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् ।

उक्त विमान काठमाडौंमा १०.०८ मा अवतरण गर्ने भनिएामा आधा घण्टा ढिलो भएको थियो ।
त्यसपछि आधा घण्टाको लागि सबै व्यवासायिक उडान रोकिएका थिए । , आजको कान्तिपुर दैनिकको पहिलो पृष्ठमा यो खबर छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया