Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौँ, २१ मंसिर । वन तथा वातावरण मन्त्रालयका मन्त्री शक्तिबहादुर बस्नेतसहित १२ जना पोल्याण्ड भ्रमणमा गएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफएससिसी) को २४ औं सम्मेलनमा भाग लिने भन्दै मन्त्रालयबाट लर्को लागेर कर्मचारी पोल्यान्ड पुगेका हुन् ।

आइतबारदेखि जारी सम्मेलनमा दुई सहसचिव, छ उपसचिव र अन्य असम्बन्धित कर्मचारीहरु लर्को लागेर पोल्याण्ड गएका हुन् ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया