Online Bichar
आइतबार, मंसिर १७, २०८० | Sunday, December 3, 2023

झापा, २० कार्तिक २०८० । यसवर्ष भाइटीकाको उत्तम साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेटमा रहेको छ ।

नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको उत्तम साइतबारे जानकारी गराएको हो ।

तपाईको प्रतिक्रिया