Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

इलामन १९ मंसिर ।  सत्ताधारि नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश कमिटीमा इलामबाट १३ जना भएका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर बनेको सत्ताधारि नेकपाबाट पूर्ववर्ती माओवादी केन्द्रबाट ५ जना र पूर्व एमालेबाट ८ जना मनोनित भएका हुन् ।

मंलबार सार्वजनिक प्रदेश कमिटीमा पूर्व माओवादी केन्द्रबाट हर्कबहादुर लावती,टीका घिमिरे, सोममाया राई, उर्मिला तामाङ्ग र छविलाल राई रहेका छन् । यस्तै पूर्ववर्ती एमालेबाट पूर्व अध्यक्ष मणिकुमार लिम्बू, जयप्रकाश राई, ब्रतमान गुरुङ्ग, ध्रुव श्रेष्ठ, खिनु लङ्वा लिम्बू, राम राना, हिमाल किराँती र दिपक पौडेल रहेका छन् ।

तपाईको प्रतिक्रिया