Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

खोटाङ, १८ मङ्सिर ।  तत्कालीन सांसद ९हाल प्रतिनिधिसभा सदस्य० विशाल भट्टराईले २०७३ मंसिर २२ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५, लफ्याङ र साकेला गाउँपालिका –५ मात्तिम जोड्ने साप्सु खोलामा पक्की पुल शिलान्यास गरेका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ ।

साविकको सदरमुकाम दिक्तेल र दक्षिणी क्षेत्रका स्थानीय तहलाई जोड्ने उक्त मोटरेबल पुल म्याज गुज्रेको लामो समय बित्दा पनि पूरा नभएपछि प्रतिनिधिसभा सदस्य भट्टराई ठेकेदारविरुद्ध उत्रिएका छन् ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया