Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

विराटनगर, १८ मङ्सिर । लकिङ गरेको ट्यांकरको करिब २ हजार ५ सय लिटर डिजेल चोरी भएको प्रकरण जति बन्दै गएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

यस विषयमा नेपाल आयल निगमका उपनिर्देशक अञ्जना पोखरेल नेतृत्वको टोलीले स्थलगत छानबीन गरी राजधानी फर्केलगत्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान सुरु गरेको छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया