Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

एजेन्सी, ३० भदौ २०८० । भूमध्यसागरीय आँधी डेनियलका कारण आएको बाढीले उत्तरपूर्वी लिबियामा ३८ हजार ६ सय ४० जना बिस्थापित भएका छन् ।

बाढीले करिव ५ हजार घरमा क्षति पुर्‍याएको र खानेपानी, विद्युत र अत्यावश्यक सामग्री आपूर्तिमा पनि समस्या भएको बताइएको छ ।

प्रभावित क्षेत्रमा पिउने पानीको अभाव भएको र बाढीले अहिलेसम्म ५ हजार ५ सय जनाको मृत्यु भइसकेको छ ।

१० हजार मानिस बेपत्ता भएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया