Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, ३० भदौ २०८० । टर्कीमा कोभिड-१९ इजी भेरियन्टका ९ वटा नयाँ केस फेला परेका छन् । शुक्रबार परीक्षणका क्रममा ९ वटा नयाँ केस फेला परेका हुन् । संक्रमितहरुलाई उपचार गरिरहेको बताइएको छ ।

कोभिड-१९ को ५ स्ट्रेन स्वास्थ्यका लागि खतराजनक भने नरहेको टर्कीका स्वास्थ्यमन्त्री फहरेटिन कोकाले बताउनुभयो ।

उहाँले यो कोरोना भेरियन्टको नयाँ प्रजाति मात्रै भएको र डराउनुपर्ने अवस्था नरहेको बताउनुभयो ।

 

तपाईको प्रतिक्रिया