Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, १८ भदौ २०८० । पोल्याण्डको वार्सास्थित चिनियाँ सपिङ मलमा आगलागी भएको छ । आगलागीका कारण ६ हजार वर्ग मिटरसम्मको क्षेत्र जलेको बताइएको छ ।

आगो निभाउन ६० वटा फायर बिग्रेडहरु परिचालन गरिएको थियो । आगो निभाउने क्रममा एक जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माधयमले जनाएका छन् ।

आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

 

तपाईको प्रतिक्रिया