Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

झापा, १६ भदौ २०८० । अभिनेत्री निरुता सिंह वैवाहिक जीवनमा बाँधिएकी छिन् । हाल मुम्बईमा रहँदै आएकी नेपाली चलचित्रकी चर्चित नायिका सिंहले मुम्बईका संजीभ गुलाटीसँग विवाह गरेका हुन् ।

उनले सो जानकारी आफैले सामाजिक सञ्जालबाट दिइन् । दक्षिणा, आफन्तजस्ता दर्जनौँ हिट फिल्म दिएकी अभिनेत्री सिंहले फेसबुकमार्फत सो जानकारी गराएकी छिन् ।

 

तपाईको प्रतिक्रिया