Online Bichar
आइतबार, फाल्गुण २०, २०८० | Sunday, March 3, 2024

एजेन्सी, १५ भदौ २०८० । भारत सरकारले खाना पकाउने ग्यास ९एलपीजी० सिलिण्डरको मूल्यप्रति सिलिण्डर २ सय भारतीय रुपैंया घटाएको छ ।
बुधवार मन्त्रीपरिषद्को बैठकले रक्षा बन्धन पर्वलाई मध्यनजर गरी सो निर्णय गरेको बिहीवार आयोजित पत्रकार सम्मेलनमा सूचना तथा प्रशारणमन्त्री अनुराग ठाकुरले बताउनु भयो ।

अब दिल्लीमा १४.२ किलोको एउटा खाना पकाउने ग्यास सिलिण्डर ९०३ भारतीय रुपियाँ ९करिव ११ अमेरिकी डलर० मा उपलब्ध हुनेछ । यो निर्णइले घरेलु खाना पकाउने ग्यासका ३३ करोड भन्दा बढी उपभोक्तालाई फाइदा हुने बताइएको छ ।

 

तपाईको प्रतिक्रिया