Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

काठमाडौं, १६ मङ्सिर । शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले माध्यामिक तह ९तृतीय श्रेणी० का अस्थायी शिक्षकको स्थायी पदपूर्तिका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

लिखितमा नाम निस्केका उम्मेदवारलाई आयोगले अन्तर्वार्ताका लागि बोलाएको सूचनामा उल्लेख छ ।

लिखित परीक्षाको नतिजा पुनर्योग गर्न चाहेमा परीक्षार्थीले आगामी मंसिर २४ गतेसम्म कार्यालय समयभित्र निवेदन दिन सक्नेछन् ।

यस्तै अन्तर्वार्ताको मिति माघ १७ गतेका लागि आयोगको कार्यालय सानोठिमीमा तय गरिएको छ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

रातोपाटीबाट

तपाईको प्रतिक्रिया