Online Bichar
शुक्रबार, साउन ०४, २०८१ | Friday, July 19, 2024

काठमाडौं, १५ साउन २०८० । मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट मन्त्री बनेका दुइजनाले राजीनामा दिएका छन् ।

पार्टीले फिर्ता बमेलाएपछि एक जना मन्त्री र एकजना राज्यमन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा विना विभागीय मन्त्री वसन्त कुशवाहा र राज्यमन्त्री सञ्जयकुमार यादव रहेका छन् । उनीहरुको सट्टामा मन्त्रीमा चन्दन सिंह र राज्यमन्त्रीमा रञ्जु खङगलाई पठाउने जनमतको प्रदेश समितिका एक नेताले जानकारी दिए ।

मधेश प्रदेशका मुख्य मन्त्री सरोज यादवले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको पनि ती नेताले बताए ।

 

तपाईको प्रतिक्रिया