Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

दमक, १५ मङ्सिर । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ९मौसम०ले दमक रेडक्रसद्धारा सञ्चालित सर्पदंश उपचार सेवाको निरीक्षणपछि यहाँ भेन्टिलेटरका लागि १५ लाख बजेट उपलब्ध गराएकाछन् ।

रेडक्रसका कार्यसमिति सदस्य शंकर बस्नेतका अनुसार यहाँ भेन्टिलेटर नहुदा गम्भिर प्रकृतीका बिरामीहरुको ज्यान जोखिमा पर्ने गरेको थियो । भेन्टिलेटरले सर्पका डसाइका गम्भिर बिरामीको समेत उपचारमा सहयोग पुग्ने उनले बताए ।

बस्नेतले यसप्रति आभार प्रकटगर्दै सामाजिक सञ्जाल फेसबकुमा लेखेकाछन्,(धन्यवाद आर्थिक मामिला तथा योजना मन्त्री मा।इन्द्रबहादुर आङ्बो मौसम ज्यु साथै बिरेन्द्र बस्नेत लाई रेडक्रस उप शाखा दमक मा संचालित सर्प दन्स सेवा तथा रक्त संचार सेवाको सुधारमा भौतिक सामाग्री खरिद लागि रु १५ लाख बिनियोजन गरिदिनु भएकोमा ।

साभार: सबाल नेपाल

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments