Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

धनगढी, १२ मंसिर । केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक भयो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरी सेटिङमा करोडौँका सामान तस्करी भइरहेको पुष्टि गरेको छ ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया