Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

 

कञ्चनपुर, ११ मंसिर  । डा. गोविन्द केसीले निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै जारी अनसनमा ऐक्यवद्धता जनाएका छन् ।

निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई तीन साता (पुस २ सम्म) को अल्टिमेटम दिएको भोलिपल्ट डा. केसी महेन्द्रनगरस्थित अनसन स्थल पुगेका हुन् । हत्यारा पक्राउ नगरे पुस ३ गतेदेखि आमरण अनसन बस्ने डा. केसीको चेतावनी छ ।

तपाईको प्रतिक्रिया