Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

दाङ, ११ मंसिर  । जिल्लाको गढवा गाउँपालिका–५ स्थित शमिम् उल्लाहाको घरमा सोमबार आगलागी हुँदा नौ लाखको क्षति भएको छ ।

विद्युत् चुहिएर भएको आगलागीमा ९ लाख बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

आगलागीबाट सुनका गरगहना, लत्ताकपडा, दराजलगायत सामान जलेर नष्ट भएको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिए ।

रासस

तपाईको प्रतिक्रिया