Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २८ वैशाख २०८० । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार एक खेल हुँदैछ ।

बिहीबार कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स भिड्नेछन् । यो खेल कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट हुनेछ ।

दुवै टोली बिहीबारको खेल जितेर प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छन् ।

कोलकत्ता ११ खेलमा ५ जित र ६ हारका साथ छैटौं स्थानमा रहेको छ भने राजस्थान ११ खेलमा ५ जित र ६ हारका साथ अंक तालिकाको पाँचौं स्थानमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया