Online Bichar
मंगलबार, बैशाख ०४, २०८१ | Tuesday, April 16, 2024

काठमाडौं, ४ माघ २०७९ । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँ ९७ पैसा र डिजलमा ६ रुपैयाँ ४० पैसा घटेको निगमले जनाएको हो ।

आईओसीले निगमलाई हरेक १५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ ।

यसअघि मूल्य बढेर आएसंगै निगमले पेट्रोल र डिजलको मूल्य बढाएको थियो । यस अघि घाटामा रहेको निगम नयाँ मूल्यसूचीपछि नाफामा जाने देखिएको छ ।

 

तपाईको प्रतिक्रिया