Online Bichar
मंगलबार, आश्विन ०६, २०८३ | Tuesday, September 22, 2026

झापा, ७ शनिबार २०७९ । झापामा ७० हजार मूल्य बराबरको अवैध औषधी प्रहरीले बरामद गरेको छ । शनिबार ६ः४५ बजेको समयमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-६ मेचि खोला स्थितमा भारतबाट नेपाल तर्फ अवैध रुपमा भन्सार छलि ल्याउदै गरेको अन्दाजी मूल्य ७० हजार बराबरको औषधी नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।

थप आवश्यका कार्वाहीको लागी औषधि व्यवस्था विभाग शाखा कार्यालय बिराटनगर बुझाउने तयारी भइरहेको प्रवक्ता पाठकले बताउनुभयो ।

तपाईको प्रतिक्रिया