Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

झापा, ७ मंसिर २०७९ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली साढे २८ हजार मतान्तरले विजयी भएका छन्। झापा क्षेत्र नं ५ बाट अध्यक्ष ओलीले ५२ हजार ३१९ मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्दी कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाए। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले ११ हजार ४४८ मत पाए।

 

तपाईको प्रतिक्रिया