Online Bichar
आइतबार, बैशाख ०९, २०८१ | Sunday, April 21, 2024

ताप्लेजुङ, ६ मंसिर २०७९ । ताप्लेजुङमा मतगणना सुरु भएको छ । मंगलबार अपरान्ह ४ः१५ बजेदेखि मतगणना सुरु भएको हो । ताप्लेजुङमा प्रतिनिधिसभामा नेकपा एमालेका सचिव योगेश भट्टराई र नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा छ ।

८८ हजार २८५ मतदाता रहेको ताप्लेजुङमा ४८ हजार ३५५ मत खसेको थियो । बुधबार बेलुकी सम्ममा मतगणना सम्पन्न हुने मुख्य निर्वाचन अधिृकतको कार्यालयले बताएको छ ।

 

तपाईको प्रतिक्रिया