Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

तौलीहवा, २ मंसिर  । पूर्व पश्चिम राजमार्गको कपिलवस्तु सडकखण्डमा एउटा शव फेला परेको छ ।

कपिलपस्तु नगरपालिका वडा नम्बर ६ अन्तर्गत निगालीकोट र थुम्हवाको बीचमा आइतबार बिहानै शव भेटिएको हो ।

मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए । रावलका अनुसार, मृतक अन्दाजी ६५ वर्षका छन् ।

तपाईको प्रतिक्रिया