Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौं, २९ कात्तिक । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया