Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

 

काठमाडौं, २८ कात्तिक । सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयु २० वर्षबाट २५ वर्ष पुर्याउने तयारी गरेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा छ । यातायात व्यवस्था विभागका प्राविधिकहरुले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयु २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा बढाउन लागिएको हो ।

सरकारले २०७३ देखि काठमाडौं उपत्यकामा र त्यसको १ वर्षपछि देशभर २० वर्ष पुराना सवारी चलाउन नपाईने नियम लागू गरे पनि उपत्यकाबाहिर अझै कार्यान्वयनसमेत भएको छैन ।

तपाईको प्रतिक्रिया