Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

दमक, २७ कात्तिक ।  झापाको दमकमा एक बालिकाको नालीमा लड्दा ज्यान गएको छ । आफ्नै घर नजिक ढलमा लड्दा बालिकाको मृत्यु भएको बताईएको छ ।

शनि शाहकी ५ बर्षिया छोरी स्वस्तिका शाहको घर नजिकै ढलमा लड्डा ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । आज बिहान यो घटना भएको हो ।

लाइफलाइन अस्पताल पुर्याइएको थियो । उनको दमक अस्पतालमा पोष्टमार्टमका लागि पठाईएको प्रहरीले जनाएको छ । छठ पर्वको तयारीका बेला भएको यस घटनाले स्थानीयहरु स्तब्ध भएकाछन् ।

तपाईको प्रतिक्रिया