Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठमाडौं, १४ कार्तिक २०७८ । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत आज आईतबार दुई खेल हुनेछ ।

अबुधावीमा हुने समूह २ अन्तर्गत पहिलो खेलमा दिउँसो पौने चार बजे अफगानिस्तान र नामिविया भिड्नेछन् ।

त्यस्तै दोस्रो खेलमा आज राति पौने ८ बजे भारत र न्यूजिल्यान्डबीचको खेल दुवईमा हुनेछ ।

आजको खेलमा चारै टोली जित निकाल्दै सेमिफाइनलको सम्भावना कायम राख्न चाहन्छन् ।

 

 

 

तपाईको प्रतिक्रिया