Online Bichar
मंगलबार, आश्विन ०६, २०८३ | Tuesday, September 22, 2026

झापा, ९ जेठ २०७८ । मोरङको विराटनगर १७ मटेरुवा चौक स्थितबाट लागू औषध सहित एक जना महिलालाई पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा सुनसरी इटहरी-१ निवासी ४१ बर्षीया रेखा न्यौपाने रहेकी प्रहरीले जनाएको छ ।

शनिवार बेलुका ६ बजे इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनले बोकेको झोलाबाट लागू औषध DIALEX-DC५० बोतल, नाईट्राभेट १०० ट्याब्लेट, SPASMO  –PROXYVON PLUS -४३२ चक्की सहित नियन्त्रणमा लिएको हो ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments