Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौं, २३ वैशाख २०७८ । मखमली स्वरका धनी गायक प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा संक्रमण देखिएपछि सुन्धारास्थित न्यूरो अस्पताल भर्ना गरिएका उनको उपचारकै क्रममा आधा घण्टाअघि अस्पतालमै निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

गायक प्रधानका ‘घुम्तीमा नआऊ है‘’ लगायत दर्जनौँ गीत कालजयी सावित भएका छन् ।नेपाल समाचारपत्रबाट

 

तपाईको प्रतिक्रिया