Online Bichar
शनिबार, आषाढ १३, २०८३ | Saturday, June 27, 2026

काठमाडौं, २२ चैत २०७७ । नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति अर्जुननरसिंह राणाको आइतबार बेलुकी निधन भएको छ । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोभिड–१९ संक्रमणपश्चात् भएको निमोनियाका कारण ९१ वर्षको उमेरमा मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

उनी २०४० जेठदेखि २०४४ साल जेठसम्म प्रधानसेनापति भएका थिए । अवकाश प्राप्त महारथी राणाको परिवारलाई सेनाले समवेदना व्यक्त गरेको छ ।

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments