Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १५ माघ २०७७ । नेपालमा पछिल्लो २४ घण्टामा थप २सय १३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय १३ जना कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको कुल संख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ सय ९६ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै हालसम्म संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ ।

तपाईको प्रतिक्रिया