Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झापा, ३ कार्तिक २०७७ । झापामा ५ जना स्वास्थ्यकर्मी सहित ४८ जनामा संक्रमण पुष्टी भएको छ । जसमा १९ महिला र२९ पुरुष रहेका छन् ।

आज संक्रमितहुनेहरु भद्रपुरका ६ महिला र९ पुरुष गरि १५ जना रहेका छन् । यस्तै बिर्तामोडका ६ महिला र ५ पुरुष गरि ११ जनामा संक्रमण पुष्टी भएको छ । जसमध्ये ५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टी भएको त । यस्तै अर्जुनधारा, बुद्धशान्ति, दमक र कमलमा १, १ पुरुषमा संक्रमण पुष्टी भएको छ ।

झापाका १ महिला र १ पुरुष गरि २ जनामा संक्रमण पुष्टी भएकको छ । यस्तैगरी गौरादहका ३ महिला र ३ पुरुष गरि ६ जनामा संक्रमण पुष्टी भएको छ ।

मेचीनगरका ३ महिला र७ पुरुष गरि १० जनामा संक्रमण पुष्टी भएको छ । आज ४८

जना थपिएसँगै झापामा संक्रमितको संख्या १ हजार ४ सय ७ पुगेको छ । हालसम्म ९ सय ८१ ज्ना डिस्चार्ज भएका छन् । सक्रिय संक्रमितको सँख्या ४ सय ६ पुगेको छ भने । दमक ३ का महिलाको कोरोना संक्रमणको कारण मृत्यु भएसँगै झापामा मृतकको संख्या १७ पुगेको छ ।

तपाईको प्रतिक्रिया