Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

आजको राशिफल

मेष(चु चे चो ला लि लु ले लो अ)
आर्थिक क्षेत्र कमजोर रहनेछ। शारीरिक सौन्दर्यमा ध्यान जानेछ। पारिवारिक सद्भाव बढ्नेछ। आध्यात्मिक सन्तुष्टी मिल्नेछ।

बृष(इ उ ए ओ वा वी वु वे वो)
सामाजिक सद्भाव बढ्नेछ। रोजगारीका अवसर मिल्नेछन्। सत्रु परास्त हुनेछन्। नेतृत्व क्षमता बढ्नेछ। आर्थिक विवाद बढ्नेछ।

मिथुन(का कि कु घ ङ छ के को हा)
दैवी शक्तिमा विश्वास बढ्नेछ। व्यवसायमा सुधार आउनेछ। सूचनाको क्षेत्रमा सफलता मिल्नेछ। शैक्षिक लगानी प्रभावित हुनेछ।

कर्कट(ही हु हे हो डा डि डु डे डो)
रोगप्रतिरोध क्षमता वृद्धि हुनेछ। आफन्तसँग सम्बन्ध सुधार हुनेछ। चोटपटक लाग्न सक्छ। आत्मविश्वास बढ्नेछ।

सिंह(मा मि मू मे मो टा टी टु टे)
कूटनीतिक कार्यमा सफलता मिल्नेछ। समाजमा कीर्ति बढ्नेछ। अधुरा कार्य पूरा हुनेछन्। नयाँ काम थालनी हुनेछ।

कन्या(टो प पी पु ष ण ठ पे मो)
पारिवारिक दायित्व बढ्नेछ। लेनदेनमा विवाद बढ्नेछ। आलस्य बढ्नेछ। मित्रको सहयोगले महत्वपूर्ण काम सफल हुनेछन्।

तुला(र री रु रे रो ता ती तू ते)
व्यावसायिक अन्तद्र्वन्द बढ्नेछ। आकस्मिक धनलाभ हुनेछ। कार्य व्यस्तता बढ्नेछ। चोटपटक लाग्नेछ। कीर्ति बढ्नेछ।

बृश्चिक(तो ना नी नू ने नो या यि यु)
शैक्षिक प्रतिस्पर्धा बढ्नेछ। सत्रु सक्रिय हुनेछन्। अध्ययन अध्यापन अवरुद्ध रहनेछ। आय आर्जनमा कमी आउनेछ। बुद्धि बढ्नेछ।

धनु( ये यो भ भि भु ध फा ढ भे)
मन प्रसन्न रहनेछ। आर्थिक सहयोग प्राप्त हुनेछ। सामाजिक कार्यमा सफलता मिल्नेछ। विद्याप्राप्ती हुनेछ। पराक्रम बढ्नेछ।

मकर(भो ज जि खि खु खे खो गा गि )
न्यायिक कार्यमा बाधा उत्पन्न हुनेछ। चञ्चलता बढ्नेछ। अध्ययन अध्यापन मध्यम रहनेछ। व्यवसायिक मित्र बढ्नेछन्।

कुम्भ(गू गे गो सा सी सु से सो द)
स्वरोजगारमा मन जानेछ। पति पत्नीबीच प्रेम बढ्नेछ। नशासम्बन्धी समस्या बढ्नेछ। अर्थ हानी हुनेछ। तार्किक क्षमता बढ्नेछ।

मीन(दि दू थ भ ञ दे दो चा ची)
धन सञ्चित हुनेछ। रोजगारीमा लगानी बढ्नेछ। स्वास्थ्यमा समस्या बढ्नेछ। शारीरिक दुर्बलता बढ्नेछ। मानसिक चिन्ता बढ्नेछ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments