Online Bichar
बुधबार, आश्विन १७, २०८० | Wednesday, October 4, 2023

काठमाडौं, २२ भदौ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको परिवारमा कोरोना संक्रमण पुष्टी भएको छ ।

ढकालको पारिवारिक सदस्यलाई भएको भनिएपनि कसलाई भएको भनेर खुलाइएको छैन ।

दुईदिनअघि संक्रमण पुष्टी भएपछि ढकाल निवासमै क्वारेन्टिनमा बसिरहेको बताइएको छ।

तपाईको प्रतिक्रिया